विहिवार, फाल्गुन १० गते, २०७४
भोलेन्टियर मिनिस्टर नेपाल च्याप्टरका स्वयंसेवकहरु बाढी प्रभावित स्थानमा
आइतवार, २०७२ मंसिर २६ गते १०:०३

चेन्नई, भारत

हालै छिमेकी राष्ट्र भारतको दक्षिण क्षेत्र चेन्नईमा आएको विनाशपूर्ण बाढी पहिरोका कारण विस्थापित भएका जनतालाई उद्धार तथा राहतमा नेपालबाट एक टोली सो स्थानमा कार्य प्रारम्भ गरेको छ । 



भोलेन्टियर मिनिस्टर नेपाल च्याप्टरका स्वयंसेवकहरु सो स्थानमा पुगेका हुन् । टोलीको नेतृत्व नेपाल च्याप्टरका पोडक्सन निर्देशक गुणराज प्याकुरेलले गरेका छन् । प्याकुरेल नेपाल स्काउटका नेशनल काउन्सिल सदस्य समेत हुन् ।  

स्वयंसेवक टोलीमा प्याकुरेलसँगै ऋषि गौतम, राम श्रेष्ठ, दावा शेर्पा, सुरज डंगोल, एब्रन तामाङ वाइबा र दिनेश तामाङ छन् । 

हुम्यान राइट्स साइथ इण्डिया च्याप्टरको सहकार्यमा स्वयंसेवक टिम बाढी प्रभावित विभिन्न क्षेत्रहरुमा गएर खाद्यान्न तथा लत्ताकपडा वितरण गरी रहेको चेन्नईमा रहेका प्याकुरेलले जानकारी गराए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   नेपाल चीन जोड्ने रेल योजनाको खाका तयार
2.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
3.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
4.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
5.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
6.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
7.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
8.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
9.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
10.   निगमको संरचना परिवर्तन गरिँदै
11.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
12.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
13.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
14.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
15.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
16.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
17.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
18.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
19.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
20.   जापानले ३२ करोड आर्थिक साहयता दिने
21.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
22.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
23.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
24.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
25.   सुरक्षित घर अभियान सुरु
Results 654: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media