बुधवार, माघ ०३ गते, २०७४
बुधवार, २०७२ कार्तिक १८ गते १२:३१

 
.

काठमाडौं । साहित्य सृजनालाई प्रोत्साहन गर्न स्थापना भएको साहित्य सङ्गालो डट कमले एक समारोहकाबीच साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई एकसाथ सम्मान तथा पुरस्कार वितरण गरेको छ । प्रवासबाट नेपाली भाषा, साहित्य र विविध वाङमयका क्षेत्रमा अनलाईन मार्फत योदान दिँदै आएको साहित्य संगालो डट कमले विगत बर्षमाझैं यस पटक पनि नेपाली साहित्य, वाङमय र समाज सेवाको क्षेत्रमा योगदान दिएका प्रतिभाहरुलाई साहित्य चौतारी सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा वरिष्ठ कवि प्राज्ञ श्रवण मुकारूङ्गको प्रमुख आतिथ्य र कवि तथा नियात्राकार केदार संकेतको सभापतित्वमा भएको उक्त कार्यक्रममा कवि रमेश पौडेल, नियात्राकार युवराज नयाँघरे तथा विश्व साहित्य महासंघका अध्यक्ष एवम् कवि विश्वदीप तिगेलाले बोल्नुभएको थियो ।



सो सम्मान समारोहमा अर्घाखाँचीका कवि असीम सागर, कास्कीकी गीतकार सरस्वती श्रेष्ठ सरु, काठमाडौंका गजलकार आनन्द श्रेष्ठ, कास्कीका हाइकुकार असफल गौतमलाई साहित्य चौतारी पुरस्कार प्रदान गरियो भने नेपाली साहित्यका अतिरिक्त कोइँच भाषा र समाजसेवामा योगदान दिए बापत ओखलढुंगाका उत्तम कुमार सुनुवार र रेगिस्तानी कवि तीर्थ संगम राईलाई साहित्य चौतारी सम्मान प्रदान गरिएको थियो ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   मुनामदनका संगीतकार शर्माको निधन
2.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
3.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
4.   भविनको ‘छायाँ’ विमोचित
5.   तिम्रो विर्यको मुल्य कति ?
6.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
7.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
8.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
9.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
10.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
11.   बसन्तले ल्याए भुमरी उपन्यास
12.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
13.   हिमालको गोठालो लोकार्पित
14.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
15.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
16.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
17.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
18.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
19.   नारी स्रष्टाहरु सम्मानित
20.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
21.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
22.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
23.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
24.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
25.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
Results 62: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media