बुधवार, माघ ०३ गते, २०७४
शनिवार, २०७० आश्विन १९ गते १७:५७

आज विजयादशमिको पहिलो दिन घटस्थापना । बिहानै आ आफ्ना घरमा दियो, कलश र गणेशको स्थापना गरी विधिपूर्वक पूजाआजा गरी घटस्थापना गरेर नदीबाट ल्याइएको बालुवा तथा शुद्ध माटोमा जौ तथा मकै रोपी जमरा राख्ने पर्वको रुपमा मनाइएको छ । काठमाडौंको हनुमानढोकामा रहेको दसैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महलक्ष्मी, महासरस्वती लगायत नवदुर्गाको पूजा गरेर घटस्थापना गरिएको छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीकाग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
1.   नाट्टाको ५१ औं साधारण सभा एक झलक
2.   थाई नरेश भुमिबोलको अन्तेष्टिमा नेपालीवासीहरुको श्रद्धासुमन (फोटोफिचर)
3.   लाप्राक नमुनाबस्ती निर्माण अन्तिम चरणमा (फोटोफिचर)
4.   इन्टरनेशनल मेनपावरमा अन्तर्वार्ता दिनेको ओइरो (फोटो फिचर)
5.   तपाइँ कतिको सकारात्मक हुनुहुन्छ ?
6.   १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भ ( फोटो फिचर )
7.   ‘आउट अफ ट्रयाक’मा श्रम मन्त्री देखि विदेशी
8.   सामाजिक सेवामा रोटरी र लिस्नर्स क्लब : रक्तदान र दन्त परिक्षण शिविर सम्पन्न ।
9.   कामदार विदेश पठाइदिएर व्यवसायीले कसैलाई गुन लगाएका होइनन्ः प्रधानमन्त्री ओली
10.   मनै लोभ्याउने रानिकोट (फोटोफिचरसहित)
11.   प्रत्येक घरका एक जनालाई जागिर दिने योजना
12.   लोक विजयसंग रेडियोमा एक घण्टा
13.   श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ?
14.   आफु मरेरै यात्रु बचाउने यी महान पाइलट
15.   फ्री भिषा फ्री टिकटको विरुद्ध मेनपावर नै बन्द गरि आन्दोलनमा व्यवसायीहरु (फोटोफिचर)
16.   मलेसियाको दुतावासमा नेपालीको पीडा (फोटोफिचर)
17.   यसरी गरियो नयाँ बर्षको स्वागत
18.   घरबेटीले बिधान बनाए भनेपछि डेरावाल पनि के कम ।
19.   नेपालको छाउपडी कुप्रथाबारे गार्डियनको फोटोकथा
20.   सजिलो छैन कोरियाको रोजगारी
21.   वैदेशिक रोजगार विभागको बेहाल (फोटो फिचर)
22.   मण्डेलाको अन्तिम विदाइ(फोटोफिचर)
23.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
24.   स्वस्थ मासु र रमाइलो दसैं
25.   विजयादशमिको पहिलो दिन घटस्थापना
Results 32: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media