मंगलवार, माघ ०२ गते, २०७४
» मनोरञ्जन
नेपाल र कोरियाको सँस्कृतिलाई जीवन्त र थप मजबुद बनाउने उद्धेश्यले राजधानीको टोखामा दुई देशबीचको बिशेष साँगीतिक कार्यक्रम सम्पन्न भएकोे छ । स्थानीय भगवती क्लब र प्याशेफिक एशीया सोसाईटीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा नेपाल र कोरियाका कलाकारहरुले संयुक्त रुपमा विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
मौसम बिहेको छ । ५० वर्षमा अभिनेता राजेश हमालले बिहे गरे । पचासकै उमेर समुहमा पर्ने अभिनेत्री फिल्म मिथिला शर्मा बिहेको तयारीमा छिन् । बिहेको तयारीमा अर्को जोडी पनि थप हुन आएको छ ।
काठमाडौं, २९ बैशाख । म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको तेस्रो म्यूजिक खबर म्यूजिक अवार्ड २०१४ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । स्रष्टा र सर्जकको प्रतिक्षाको केन्द्रविन्दु बनिरहेको म्यूजिक खबर म्यूजिक अवार्डले आगामी असार १ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम सम्पन्न गर्ने आशाका साथ अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।
Results 8 : You are at page 7 of 8
« Prev  1 2 3 4 5 6 7 8  Next »

Powered By : Unitech Media