बुधवार, जेष्ठ ०९ गते, २०७५
» मनोरञ्जन
काठमाडौं । सञ्चारकर्मी तथा गायिका योजना पुरीले आफ्नो दोस्रो एल्बममा समावेश एक गीतको म्युजिक भिडियो हालसालै सार्वजनिक गरेकी छन् । ‘घर होइन मन ठूलो भएको, हीराको हार होइन मीठो प्यार दिने खोजिरहे छु कोही भेटिन्छ कि यो मनलाई आधार दिने’ गीतको भिडियो उनले सार्वजनिक गरेकी हुन् ।
करिव साढे दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका चलचित्रकर्मी अनिल थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘को आफ्नो’ शुक्रबार देखि प्रदर्शनमा आएको छ । चाबहिल स्थित के.एल. टावर एफ. क्यु सिनेमामा चलचित्र ‘को आफ्नो’को रिपोटिंग गर्ने क्रममा पुग्दा दर्शकको घुइचो देखिन्थ्यो ।
आङ खस्ने समस्या भोगिरहेका दुर्गम जिल्ला दैलेखका महिलाहरुको सहयोगार्थ तथा घरेलु हिंसा अन्त्यका लागि युनाइटेड नेप्लीज आर्टस एण्ड इन्टरटेन्टमेण्ट (युएनएई) अष्ट्रेलिया र एएलपी इन्टरटेन्टमेण्टको सयुक्त आयोजनामा विशेष ‘च्यारिटी शो’ को आयोजना गरिएको छ ।
Results 8 : You are at page 5 of 8
« Prev  1 2 3 4 5 6 7 8  Next »

Powered By : Unitech Media