बुधवार, जेष्ठ ०९ गते, २०७५
» मनोरञ्जन
सधै शुक्रबारदेखि प्रर्दशनमा आउने नेपाली फिल्मको नियम पछिल्लो समय तोडिदैछ। निर्माता संघले तय गरेको उक्त नियमलाइ तोड्दै बिहीबारदेखि नै ३ फिल्म प्रर्दशनमा आएका छन् । माघे संक्रान्तिको छेको पारेर लागेका फरक फरक जनराका फिल्महरु ‘लभ शाशा’, ‘शब्द’ र ‘किङ’ले काठमाडौं तथा मोफसलमा हल बाँडेका छन् ।
बलिउड अभिनेता ओम पुरीको निधन भएको छ । ६६ वर्षीय पुरी मुम्बईस्थित निवासमा निधन भएको हो । शुक्रबार बिहान सुतिरहेकै अवस्थामा उनी मृत भेटिएका थिए ।
क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको फ्यानहरुलाई खुसीको खबर। विभिन्न आरोह र अवरोहबीच यी जोडी एक हुने हल्लाले फेरि एकपटक चर्चा बढाएको छ। नयाँवर्षको आगमनसँगै कोहली र अनुष्काले इनगेजमेन्ट हुने खबर भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।
Results 8 : You are at page 3 of 8
« Prev  1 2 3 4 5 6 7 8  Next »

Powered By : Unitech Media