शुक्रवार, माघ ०५ गते, २०७४
» मनोरञ्जन
नवीन पोखरेल, लन्डन । दुई वर्षअघि आजकै दिन (अप्रिल २५) नेपाल महाभूकम्पको चपेटामा पर्‍यो । ७.८ म्याग्नेच्यूडको भूकम्पले करिब ९ हजार मारिए भने झण्डै २४ हजार घाइते भए । ५ लाख बढी भवन क्षतिग्रस्त भएको अनुमान छ ।
एजेन्सी / सोनी इन्टरटेन्मेन्टमा आउने सिंगिङ रियालिटी शो इन्डियन आइडलले आफ्नो नवौं संस्करणको बिजेता चुनेको छ । विशाखापत्तनमका २७ वर्षीया लोला वेंकट रेवन्त कुमार शर्माले सानो पर्दाको सिंगिङ शो जितेका छन् ।
गायक राजेश पायल राईले नाइजेरियामा सांस्कृतिक प्रस्तुति दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), नाइजेरियाको निमन्त्रणमा यहाँ आएका राईले अप्रिल १ मा सांगीतिक प्रस्तुति दिएका हुन् ।
Results 8 : You are at page 2 of 8
« Prev  1 2 3 4 5 6 7 8  Next »

Powered By : Unitech Media