विहिवार, कार्तिक ०२ गते, २०७४
» मनोरञ्जन
उत्तम भट्टराई,कतार / एपीवन टेलिभिजन बाट प्रसारित अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी गायन प्रतियोगिता नेपाल आईडलको ग्राण्ड फिनाले यही सेप्टेम्बर २२ तारिखमा कतारको राजधानी दोहामा हुंदैछ । हुंदैछ । ग्राण्डमलको एम्पिथिएटर मा हुने ग्राण्ड फिनालेको तयारीका लागी नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेल सहितको ६ जनाको टोली हिजो साँझ बिहीवार कतार आइपुगेको हो ।
लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्ले बाँचेकाहरु –नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स’ ले अमेरिकामा पनि उत्कृष्ट अवार्ड जित्न सफल भएको छ । अमेरिकाको जर्जिया राज्यस्थित म्यारियट्टा सहरमा सम्पन्न म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ सर्वोत्कृष्ट डकुमेन्ट्री बन्न सफल भएको हो ।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी गायन प्रतियोगिता नेपाल आइडलको ग्राण्ड फिनाले कतारको राजधानी दोहामा हुने भएको छ । ओनिक्स वान ईन्टरनेशल क्यानडा र एभरेष्ट नेपाल युथ एसोसिएसनको संयुक्त आयोजनामा गर्न लागिएको हो ।
Results 8 : You are at page 1 of 8
1 2 3 4 5 6 7 8  Next »

Powered By : Unitech Media