बुधवार, माघ ०३ गते, २०७४
» मनोरञ्जन फिचर
संगीत बिनाको जिन्दगी खै के जिन्दगी भन्ने मञ्जु स्वरले साथ दिइन्जेलसम्म गीत गाइराख्ने बताउँछिन् । गीत संगीतको माध्यमबाट समाजलाई केही दिन सकेमा आफनो जीवन सन्तुष्ट हुने उनले वताइन् । गीत गाउदा शब्दमा सचेत रहने उनी गीतमा शब्दको पनि महत्वपूर्ण भूमिका हुने हुनाले शब्द चयनमा विशेष ख्याल गर्ने गर्दछिन् ।
रोजगारीको सिलसिलामा ३ वर्षदेखि खाडी मुलुक कतारमा रहदै आएका चितवन पर्सा बजारका नवराज श्रेष्ठ आफ्नो पहिलो सोलो एल्बम ‘प्रयास’ सार्वजनिकको अन्तिम तयारीमा जुटेका छन् ।
हाँडीगाँउको गहना पोखरीमा हजारौंको सहभागिता..रेडियो सिटी एफ.एम. ९८.८ मा ३ घण्टा निरन्तर प्रत्यक्ष प्रशारण अनि गीत संगीत क्षेत्रका चर्चित व्यक्तित्वको प्रत्यक्ष गायन कार्यक्रम सहित लिस्नर्स क्लव नेपाल र रोटरी क्लव अफ राजधानीद्धारा यस वर्ष आयोजित शन्ति, सद्भाव र साँस्कृतिक पर्व होली विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
Results 2 : You are at page 1 of 2
1 2  Next »

Powered By : Unitech Media