विहिवार, कार्तिक ०२ गते, २०७४
» फिचर
गैरआवासीय नेपाली संघले निर्माण गरिरहेको गोरखाको लाप्राक नमुनाबस्ती निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । यही अक्टोबरमा सम्पन्न गर्ने लक्ष्य रहेपनि भौगोलिक विकटताका कारण बस्ती निर्माणको करिव ६० प्रतिशत काम सम्पन्न भएको र बाकी काम छिटै सम्पन्न हुने अभियानकर्ता मध्येका एक सदस्य श्याम तामाङले बताए ।
सबै पृष्ठभुमिका माझ राजधानीको बालकुमारी पुल नजिकै रहेको इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट प्रालिमा देखिएको दृश्य भने अलि फरक थियो । मलेसियाको एक कम्पनीमा अन्तर्वार्ता दिने कामदारको ओईरो नै थियो इन्टरनेशनल मेनपावरमा । केही एजेन्ट तथा मेनपावर संचालकले पासपोर्ट नै भेटिन छाडिसक्यो भनिरहेका बेला तिनले इश्र्या गर्ने गरि अन्तर्वार्ता दिन आएका यी तस्बिर आजको फ्राईडे फेसमा ।
काठमाण्डौ, १६ बैशाख । लिस्नर्स क्लव नेपालद्धारा आयोजित सकारात्मक नेतृत्व विकास सम्वन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ‘इष्टर्न रिसर्च इन्सिच्यूट अफ पोजिटिभ साइन्स (इरिप्स)’ संयोजकत्वमा ‘इरिप्स’को सभाहलमा चलेको तालिममा विभिन्न क्षेत्रका २५ जनाको सहभागिता रहेको थियो ।
Results 2 : You are at page 1 of 2
1 2  Next »

Powered By : Unitech Media