शनिवार, असार ०९ गते, २०७५
» देश/समाज
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ भनेर गम्भीर रुपमा सोच्न आग्रह गरेका छन ।
गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानबीच साहित्यिक सहकार्यको लागि सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रतिष्ठानमा आयोजित कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले र सचिवालय निर्देशक राजेश राणाले सहमतिपत्रमा हस्ताक्षर गरे ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको यही जनवरी १४ टेक्ससको ड्यालसमा हुन लागेको पाँचौ बार्षिक साधारण सभाको तयारी पुरा भएको छ । ’Enhancing unity & integration- Our action for Vision 2020 & beyond’ भन्ने नाराका साथ हुन लागेको यो सभामा अमेरिकाभरिबाट पाँचसयभन्दा बढी नेपालीहरुको उपस्थिती हुने अनुमान रहेको छ ।
Results 21 : You are at page 8 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media