आइतवार, बैशाख ०९ गते, २०७५
» एनआरएन
विजय थापा / गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षमा केशव पौडेल निर्वाचित भएका छन् । पौडेल ३ प्रतिष्पर्धीहरु रविना थापा, रामसी पोखरेल र कृष्ण पोख्रेललाई पछि पार्दै दोस्रोपटक निर्वाचित भएका हुन् ।
तान्जानियाको दारएससलाममा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको चौथो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
गैरआवसीय नेपाली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पधि सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन ।
Results 20 : You are at page 4 of 20
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  Next »

Powered By : Unitech Media