शनिवार, असार ०९ गते, २०७५
» देश/समाज
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले यसबर्ष पनि वाक फर वेलफेयर कार्यक्रमको आयोजना गर्ने भएको छ । एनआरएनको महत्वकांछी योजना अन्तर्गत लिइएको यो कार्यक्रम यही मार्चदेखि विभिन्न ६ सहरहरुमा आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
रामप्रसाद ढुंगेल/ यूएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) यूएईले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आफ्नो पूर्वघोषित कार्यक्रम अनुसार जनवरी महिनालाई स्वास्थ्य महिनाको रुपमा मनाउन २६ तारिखमा यूएईका दुई शहरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
घले समाजको संस्कृति, धर्म, परम्परा र इतिहासलाई नजिकबाट नियाल्ने उद्देश्यले निर्माण सुरु गरिएको घले समाजको भवन निर्माणका लागि एनआरएनए अध्यक्ष भवन भट्टले ३ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
Results 21 : You are at page 2 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media