शनिवार, असार ०९ गते, २०७५
» देश/समाज
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को (एनआरएनए) आठौँ क्षेत्रीय सम्मेलनको दिन जति नजिकिदै छ, त्यति नै विवाद र आन्तरिक स्वार्थका भित्री रहस्यहरु बाहिरिरहेका छन् । आगामी सेप्टेम्बर १८ र १९ गते जापानमा हुन गइरहेको भनिएको एसिया प्यासिफिक आठौँ क्षेत्रीय सम्मेलन हुने कि नहुने भनेर यतिबेला अन्योलमा पुगेको छ ।
बिदेशमा कार्यरत नेपाली महिला श्रमिकको उद्दार तथा राहतका लागि गैरआवासीय नेपाली संघ र गैर सरकारी संस्था ‘पौरखी’वीच सम्झौता भएको छ ।
गैरआवासीय नेपाली संघ, रास्ट्रिय समन्वय परिषद कतारले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम २१ अगस्टका दिन सम्पन्न गरेको छ |
Results 21 : You are at page 18 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media