आइतवार, बैशाख ०९ गते, २०७५
» एनआरएन
खाडी मुलुकमा महिला घरेलु कामदार पठाउन अहिले सरकारले प्रतिबन्ध लगाएपछि त्यसलाई तत्काल नखोल्न गैरआवासीय नेपाली संघ (एनआरएन) कुवेतले अनुरोध गरेको छ ।
गोविन्द रेग्मी / दोहा, कतार/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान गरेको छ । फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न यहाँ आएको टोलीका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई एनआरएन कतारले सम्मान गरेको हो ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष टि.बी. कार्कीले सामुदायिक भवन निर्माणका लागि १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
Results 20 : You are at page 17 of 20
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  Next »

Powered By : Unitech Media