शनिवार, असार ०९ गते, २०७५
» देश/समाज
मुलुकमा महाभुकम्प आए लगत्तै उद्धार तथा राहत वितरणमा सक्रिय रहेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो पहिलो चरणको राहत वितरण कार्यक्रम ओखलढुंगामा राहत वितरण गरी टुंगाएको छ ।
काठमाडौ । जापानमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का एशिया क्षेत्रीय उपसंयोजक रोविन्द्र श्रेष्ठ (गोविन्द) ले १५ लाख बराबरको राहत सामाग्री बाग्लुङ जिल्लाका भुकम्प पीडितलाई बाँडेका छन् । उनको नीजि खर्चमा सो राहत बाग्लुङका १० गाविसमा वितरण गरिएको हो ।
गत १२ बैशाखको महाभुकम्प तथा त्यसपछिका लगातारका पराकम्पनले नेपालमा ठुलो धनजनको क्षति गरँएपछि गैरआवासीय नेपाली संघ ओमानले १२ लाख रुपैया सहयोग पठाएको छ ।
Results 21 : You are at page 16 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media