शनिवार, असार ०९ गते, २०७५
» देश/समाज
रोजगार मञ्च । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बहराइनको पाचौं महाधिवेशनले पुनः एक कार्यकालका लागि टंक बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।
टोरन्टो । एनआरएन क्यानडाको आठौं अधिवेशनबाट तुल्सी सापकोटा अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष पदका अन्य २ जना प्रत्यासीहरु अनिल थापा र प्रमिला बस्नेतलाई निर्वाचनमा पछि पार्दै सापकोटा दुई बर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डमा खगेन्द्रराज ढकाल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । एनआरएनए थाइल्याण्डको पाँचौं राष्ट्रिय अधिवेशनबाट ढकाल पुनः अध्यक्षमा चुनिएका हुन् ।
Results 21 : You are at page 15 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media