आइतवार, बैशाख ०९ गते, २०७५
» एनआरएन
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति यूएईको आगामी कार्यकाल २०१५-२०१७ का लागि हुने पदाधिकारी चयनको निर्वाचनमा परेका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।
रोजगार मञ्च । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी नेतृत्वका लागि बर्तमान उपाध्यक्ष टिबी कार्कीले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा गंगाधर गौतम निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी सरु चापागाईंलाई १ सय ५५ मतले हराउँदै गौतम विजयी भएका हुन् । गौतमले ८३६ र चापागाईंले ६८१ मत पाइन् । अर्का प्रतिस्पर्धी जिमी गडुलध्वज गुरुङले १६९ मत पाए ।
Results 20 : You are at page 14 of 20
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  Next »

Powered By : Unitech Media