शनिवार, असार ०९ गते, २०७५
» देश/समाज
भूकम्पबाट क्षतिग्रस्त पाँचवटा जिल्लामा एक हजार स्थायी निजी आवास निर्माणका लागि नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई अनुमति दिएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षमा अष्ट्रेलियाबाट भैरब ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए अष्ट्रेलियाका पुर्व उपाध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य ढकालले एक पत्रकार सम्मेलन गर्दै घोषणा पत्र सहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन ।
एनआरएनए उत्तर अमेरिकाका क्षेत्रिय उपसंयोजकमा एसी शेर्पाले आफ्नो उम्मेदवारीसहित केही ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गरेको सामाजिक कार्य, उनका उकालीओराली र एनआरएन उत्तर अमेरिका उपसंयोजक पदमा पुगेपछि गर्ने कामका बारेमा उनले गरेका प्रतिबद्धता यहाँ प्रस्तुत गरिएको छ ।
Results 21 : You are at page 13 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media