आइतवार, बैशाख ०९ गते, २०७५
» एनआरएन
काठमाडौ । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका मध्यपूर्वका एनआरएनहरुले साझा मुद्धा लिएर जाने निष्कर्ष निकालेका छन् । नेतृत्वका लागि मध्यपूर्वबाट उम्मेदवारी घोषणा गरेकाहरुको मंगलबार आयोजना गरिएको छलफलमा सो निष्कर्ष निकालिएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि कोषाध्यक्षमा चन्द्रबहादुर रोकाहाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा मध्यपूर्व संयोजक रहेका रोकाहले ‘समृद्ध नेपालका लागि सुरक्षित आप्रवासन श्रमिकमैत्री तथा सवल एनआरएनए’ भन्ने नाराका साथ उम्मेदवारी सार्वजनिक गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हङकङका यम कुमार (त्रिलोक) गुरुङले एनआरएनएबाट लिन नभई दिनका लागि आएको बताएका छन् ।
Results 20 : You are at page 12 of 20
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  Next »

Powered By : Unitech Media