शनिवार, असार ०९ गते, २०७५
» देश/समाज
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा १०५ औ स्थानमा परेका छन् । आज शुक्रवार सार्वजनिक गरिएकोे अष्ट्रेलियाका अर्बपतिहरुको सूचिमा घले दम्पती गतवर्ष भन्दा ५ स्थान पछि परेका हुन् । गतवर्ष उनीहरु १०० औ स्थानमा थिए ।
विगत ४ महिनादेखि पारिश्रामिक नपाएर विचल्लि अवस्थामा पुगेका कामदारलाई कतारका व्यवसायी तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य आरके शर्माले खाद्यान्न सहयोग उपलब्ध गराएका छन् ।
रोजगार मञ्च । ‘पहिला गैरआवासीय नेपाली संघमा पुग्न पाए सबैभन्दा माथि पुगिन्छ होला जस्तो लाग्थ्यो अहिले त एनआरएनमा जान लाग्दा पनि आफैलाई लाज र हीनताबोध भएर आउँछ’ कतारको दोहामा रहेको नेशनलको पेटीमा हिडिरहेका एक हुल नेपालीहरु गफ गर्दै थिए । उनीहरुले एनआरएन कतारले केही काम गर्न नसकेको र आर्थिक पारदर्शीता नदेखाएकोमा रोष प्रकट गर्दै थिए । हामीले सबैको साझा संस्था मानेका थियौं तर एनआरएन त कसैको प्यावा र अरु कै इसारामा चल्ने ब्यक्तिको हातमा पुगेको भन्दै उनीहरु गुनाषो गर्दै हिडिरहेका थिए ।
Results 21 : You are at page 10 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media