शनिवार, असार ०९ गते, २०७५
» देश/समाज
आज बसेको संवैधानिक परिषद्को बैठक सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ । संवैधानिक परिषद्को आजको बैठकको प्रमुख कार्यसूचीअनुसार जोशीको नाम सिफारिस गरिएको हो ।
काठमाडौंको मुटु दरवारमार्गमा गत बर्ष खुलेको दिभान युनिसेक्स हेयर एण्ड स्किन केयरले महिला हिंसा बिरुद्धको अभियान थालेको छ । आफ्नो पहिलो बार्षिकोत्सवको अवसर पारेर सौन्दर्य सेवाको क्षेत्रमा ब्राण्डकै रुपमा स्थापित भइसकेको दिभानले सामाजिक उत्तरदायित्वको अभियान थालेको हो ।
११ औं गणतन्त्र दिवस आज विविध कार्यक्रम गरि देशभर मनाईंदै छ । काठमाडौंको टुँडिखेल लगायत देशका विभिन्नस्थानमा भेला, कार्यक्रम तथा अन्तरक्रिया आयोजना गरिएको छ ।
Results 21 : You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media