बुधवार, माघ ०३ गते, २०७४
» समाचार
वैशाख ३१ गते हुन गैरहेको स्थानीय निकायको चुनावमा दाङको घोराही उप–महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट वरिष्ठ वैदेशिक रोजगार व्यवसायी किरणकिशोर घिमिरेलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।
पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब दुई अर्ब ८० करोड रुपैयाँ लागत अनुमानको अध्ययन गरेको छ। विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो।
चैत्र कृष्ण चतुर्दशीका दिन सोमवार काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाइँदैछ । टुण्डी नामका राक्षसले सहरका बालबालिकालाई दुःख दिन थालेपछि घोडाको टापले राक्षसलाई दबाएर राखिएको किंवदन्तीअनुरूप काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडादौड र अश्वकला प्रदर्शन गरेर यो जात्रा मनाइन्छ ।
Results 32 : You are at page 9 of 32
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  Next »

Powered By : Unitech Media