बुधवार, जेष्ठ ०९ गते, २०७५
» समाचार
प्राकृतिक विपत्तिका कारण एसिया प्रशान्त क्षेत्रमा १ खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ । एसिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युएन–इस्क्याप)ले गरेको अध्ययनअनुसार ४६ वर्षमा एसिया प्रशान्त क्षेत्रमा प्राकृतिक विपत्तिले मात्रै १ खर्ब ३ अर्ब अमेरिकी डलर क्षति भएको हो ।
नेपाली काँग्रेसले पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार पचास खर्बको पुर्‍याउने जनाएको छ।
नेपाल र अष्ट्रेलियाबीच प्रत्यक्ष हवाई सेवाका लागि अध्ययन गरिने भएको छ ।
Results 36 : You are at page 7 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media