बुधवार, माघ ०३ गते, २०७४
» समाचार
अविरल वर्षापछि आएको बाढी पहिरो बाट पीडित नेपाली जनतालाई सहयोग गर्न बेलायत सरकारले आफु तयार रहेको जनाएको छ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर सँगको भेटमा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले नेपाल सरकारले चाहेको खण्डमा बाढी पीडितलाई सहयोग गर्न बेलायत तयार रहेको बताएका हुन् ।
रोजगार मञ्च । संखुवासभा खाँदबारी नगरपालिका ९ मा रहेको मनकामना मन्दिर परिसरमा संखुवासभा समाज अमेरिकाले बिशेष अतिथी गृह बनाउने भएको छ । समाजकी अध्यक्ष शान्ति श्रेष्ठले गत साउन २६ गते अतिथी गृहको शिलान्यास गरेपछि निमार्ण कार्य अगाडि बढेको हो ।
गणतन्त्र ईण्डोनेशियाको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि ईण्डोनेशियाका अवैतनिक वाणिज्यदुत चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका छन् ।
Results 32 : You are at page 5 of 32
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  Next »

Powered By : Unitech Media