बुधवार, जेष्ठ ०९ गते, २०७५
» समाचार
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनको अन्तिम समयमा प्रतिष्पर्धाले नयाँ मोड लिएको छ । अध्यक्षका ५ प्रत्याशीमध्ये रामेश्वर शाह, हितमान गुरुङ र रामप्रताप थापाले आफनो उम्मेदवारी फिर्ता लिएपछि अब शेष घले र तेन्जी शेर्पाबीच प्रतिष्पर्धा हुने भएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनले विद्यमान विधानलाई संशोधन गर्दै दुई वर्षभन्दा बढी विदेशमा बस्नेलाई एनआरएनको मान्यता दिने भएको छ ।
असोज ३०, काठमाडौँ बकर इद पर्व आज नेपाल लगायत विश्वभरका मुस्लिम समुदायले एक–आपसमा शुभकामना आदान—प्रदान गरी मनाउदैछन् । बकर इदलाई मुस्लिम समुदायले नयाँ वर्षको रुपमा समेत मानेर विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् ।
Results 36 : You are at page 35 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media