आइतवार, बैशाख ०९ गते, २०७५
» समाचार
बैदेशिक रोजगारका लागि यूएई जान त्रिभुवन विमानस्थल पुगेका करिव ३ सय युवालाई अध्यागमन कार्यालयले विना कारण फर्काएकोमा बैदेशिक रोजगार व्यवसायीहरुले अध्यागमन विभाग विरुद्ध मुद्धा हाल्ने भएका छन् ।
रोजगारीका लागि यूएई उड्न विमानस्थल पुगेका ३ सय भन्दा वढि युवालाई अध्यागमन कार्यालयले फर्काएको छ । आवश्यक कागजात पुरा नभएको र ओरिजिनल भिषा नभएको भन्दै अध्यागमनले हिजो बेलुकादेखि नेपालीलाई फर्काउन थालेपछि पीडित युवा र बैदेशिक रोजगार व्यवसायीहरु अध्यागमनप्रति आक्रोसित भएका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा कामदार पठाउने १५ मुलुकमध्ये नेपाल पहिलो भएको छ । नेपाल बाहेक चीन, उज्वेकिस्तान, म्यानमार, बंगलादेश, श्रींलकालगायत १५ मुलुकले ईपीएसमार्फत कामदार पठाउँछन् ।
Results 35 : You are at page 33 of 35
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35  Next »

Powered By : Unitech Media