बुधवार, जेष्ठ ०९ गते, २०७५
» समाचार
काठमाडौं । सरकारले नै हचुवाको भरमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको लागत तोकिएको प्रति कतारका लागि नेपाली पूर्व राजदूत सूर्यनाथ मिश्रले आपत्ती जनाएका छन् । रोजगारमञ्च डटकमसँग कुराकानीका क्रममा उनले
नेपाली कामदार गैरकानुनीरुपमा दक्षिण कोरियामा बस्ने क्रम बढेपछि सर्त राखेर पठाउने तयारी भइरहेको छ । कोरिया जाने कामदारले कम्तीमा दुई महिनादेखि चार महिनासम्मको तलब खातामा जम्मा गर्नुपर्ने र तोकिएको रकम कोरियाबाट नफर्किएसम्म खर्च गर्न नपाउने व्यवस्था लागु हुँदैछ ।
दोहा, दिनप्रतिदिन तापक्रम बढ्दै गइरहेको कतारमा श्रम मन्त्रालयले तीन महिनासम्म दिउँसोको समयमा काममा लगाउन नपाउने भन्दै स्थानीय कम्पनीलाई सचेत बनाएको छ । उसले जुन १५ बाट अगस्ट ३१ सम्म बिहान ११:३० देखि दिउँसो ३ बजेसम्म बाहिरको काममा नलगाउन कम्पनीलाई निर्देशन दिएको हो । श्रम मन्त्रालयले दिउँसोको समयमा काममा लगाइएको भेटिएमा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
Results 36 : You are at page 32 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media