बुधवार, माघ ०३ गते, २०७४
» समाचार
वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेका प्रवासी नेपालीद्वारा स्थापित चितवन युवा समूह नेपालको प्रथम साधारणसभा गत शनिबार भरतपुरमा सम्पन्न भएको छ ।
नेपाल सरकारले गैरआवासीय नेपाली संघको छैटो विश्व सम्मेलनमा उठाइएका विषयहरुलाई तत्काल संवोधन गर्ने जनाएको छ । नेपाल सरकारका मूख्य सचिव लिलामणि पौडेलले विभिन्न मन्त्रालय अन्तर्गतका सचिवहरुलाई निर्देशन दिदै समस्या समाधान गर्न भनेका छन् ।
मकवानपुर, हेटौडा / रोजगारीका लागि ओमान पुगेका ६ नेपालीले मकवानपुर जिल्लाको आमभञ्याङमा आधुनिक बाख्रापालनको शुरुवात गरेका छन् । उनीहरुले खोलेको हिमालयन एग्रोटेक फार्ममा अहिले २ सय भन्दा वढि बाख्राहरु रहेका छन् । उक्त फार्मको उद्घाटन बिहीवार क्षेत्रिय प्रहरी प्रमुख विज्ञानराज शर्माले गरे ।
Results 32 : You are at page 31 of 32
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  Next »

Powered By : Unitech Media