मंगलवार, जेष्ठ ०८ गते, २०७५
» समाचार
सेभेन समिट फाउण्डेशन र न्यूर्योक यूनिभरर्सिटी अमेरिकाका बरिष्ठ दन्त चिकित्सकहरुले बौद्धस्थित तीनचुले पीपलबोट नजिकै स्रोङक्षेन भृकुटी बोडिङ स्कुलमा एकहप्ते निशुल्क दन्त शिविर आइतबारबाट शुरु गरेका छन् ।
वैदेशिक रोजगारीको क्षेत्रमा गलत नियत राखेर काम गर्ने मेनपावर व्यवसायी तथा आफु मातहतका कर्मचारी कसैलाई पनि नछाड्ने वैदेशिक रोजगार विभागका महानिर्देशक केदारबहादुर बोगटीले बताएका छन् । रोजगारमञ्चसँग कुरा गर्दै महानिर्देशक बोगटीले
कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ । परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका इपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए ।
Results 36 : You are at page 25 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media