बुधवार, माघ ०३ गते, २०७४
» समाचार
नेपालमा भूकम्पपछिको पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन आयोजित दाता सम्मेलन काठमाडौंको सोल्टी होटलमा शुरु भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र खाडीका ६ मुलुकको लागि ‘फ्री भिसा र टिकट’ को निर्णय असार २१ देखि लागू गर्ने जनाएको छ । मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले सोही दिनदेखि फ्री भिसा र टिकट उल्लेख भएका मागपत्रलाई मात्र पूर्वस्वीकृत दिनेछ । सोही स्वीकृतिका आधारमा मेनपावर व्यवसायीले कामदार भर्ना गरी विभागबाट अन्तिम स्वीकृत लिएर निःशुल्क रूपमा पठाउनु पर्नेछ ।
रामचन्द्र गिरी / मलेसियाले यही जुन १५ देखि सबै विदेशी कामदारका लागि बायोमेट्रीक प्रणाली पूर्ण रुपमा लागू गर्ने जनाएको छ । यसअघि गत जनवरी १५ मै लागू हुने भनिए पनि नेपाललगायत केही कामदार स्रोत मुलुकहरुले उक्त प्रणालीको चर्को विरोध गरेपछि मलेसियाले उक्त प्रणाली तत्काल रोक्ने निर्णय गरेको थियो ।
Results 32 : You are at page 23 of 32
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  Next »

Powered By : Unitech Media