बुधवार, जेष्ठ ०९ गते, २०७५
» समाचार
नेपालको पर्यटनको अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय संचारमाध्यमको प्रयोग गर्ने भएको छ । जसका लागि बीबीसी वा सीएनएनमा प्रचार गर्न अन्तिम तयारी गरिरहेको बोर्डले जनाएको. छ ।
वैदेशिक रोजगारीको सिलसिलामा खाडि मुलुकमा दुर्घटना तथा विभिन्न रोगका कारण अस्पतालमा अलपत्र रहेका नेपाली कामदारलाई स्वदेश फर्काउन व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निर्देशन दिएको छ ।
नेपालस्थित अध्यागमन विभागले मेसिन रिडेबल भिसा जारी गर्ने अन्तिम तयारी गरेको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मेसिन रिडेबल भिसा जारी गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले जानकारी दिए।
Results 36 : You are at page 21 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media