बुधवार, माघ ०३ गते, २०७४
» समाचार
विश्वकै प्रदुषित शहरको सूचीमा काठमाडौं तेस्रो तर एशियाकै सबैभन्दा प्रदुषित शहर घोषित भएको छ ।
युएन वल्र्ड ह्यापीनेस रिपोर्टले डेनमार्कका जनता सबैभन्दा वढी खुसी रहेको देखाएको छ । बुधबार सार्वजनिक भएको रिपोर्ट अनुसार, ह्यापिनेसको मामलामा डेनमार्कका साथै टप टेन देशमा स्वीजरल्यान्ड, आइसल्यान्ड, नर्वे, फिनल्यान्ड, क्यानडा, नेदरल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया र स्वीडेन परेका छन् ।
रोजगार मञ्च । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर दुई पत्रकारलाई लैगिंक उत्तरदायी मिडिया अवार्ड प्रदान गरिएको छ । महिला अधिकारका विषयमा मिडियामा ल्याउने पत्रकारद्धय हिमाल खवर पत्रिकाका सइन्द्र राई र कान्तिपुर दैनिक कपिलबस्तुका मनोज पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
Results 32 : You are at page 19 of 32
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  Next »

Powered By : Unitech Media