बुधवार, जेष्ठ ०९ गते, २०७५
» समाचार
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतसँग भेटघाट गर्दै युएईमा अप्ठ्यारोमा परेका नेपालीबारे छलफल गरेका छन् ।
अमेरिकी सरकारले त्यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धि अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टिपीएस) को सुविधालाई थप डेढ वर्षका लागि नवीकरण गरेको छ । ‘अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ को सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिका अनुसार आगामी वर्षको जुन २४ सम्म यो सुबिधा बढाइएको हो ।
अमेरिकाको ‘लोन्ली प्लानेट’ ले तयार पारेको सन् २०१७ मा भ्रमण गर्नैपर्ने संसारका उत्कृष्ट १० देशको सूचीमा नेपाल पाँचौं नम्बरमा परेको छ । यो सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ ।
Results 36 : You are at page 18 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media