बुधवार, जेष्ठ ०९ गते, २०७५
» समाचार
युएईको इतिसलात फ्यासिलिटी म्यानेजमेन्ट सेक्युरेटी कम्पनीमा सेक्युरेटी गार्डको कामको लागि छ महिनाअघि युएई पुगेका १४ नेपाली अलपत्र परेका छन् ।
सिड्नी – परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत र अष्ट्रेलियाली समकक्षि तथा परराष्ट्रमन्त्री जुली बिसपबीच अष्ट्रेलियाको राजधानी क्यानबेरामा भेटवार्ता भएको छ ।
भारतका बाबा रामदेवले संचालन गरेको पतंजलि आयुर्वेदले १० हजार नेपालीलाई रोजगारी दिने बताएका छन् । उनले पतंजलि आयुर्वेद प्रालि मार्फत उक्त संख्यामा रोजगारी दिने प्रतिवद्धता जनाएका हुन् । ‘पतंजलि आयुर्वेद मार्फत नेपालमा करिब डेढ अर्ब लगानी छ ।
Results 36 : You are at page 17 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media