बुधवार, जेष्ठ ०९ गते, २०७५
» समाचार
मानव अंग मिर्गाैला तस्करीमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा काठमाडौंको बौद्ध नयाँबस्ती बस्दै आएका महादेवस्थान–७ काभ्रेपलाञ्चोकका ४४ वर्षीय बिुनबहादुर तिमल्सिना, भक्तपुर कमल विनायक बस्दै आएका भिमेश्वर–५ दोलखाका ४७ वर्षीय प्रकाश बस्नेत र पोखरा बस्दै आएका दाङसिङ–५ कास्कीका ३६ वर्षीय भिमप्रसाद न्यौपाने रहेका छन्।
मानिस सामाजिक प्राणी हो । यो मेरो जिन्दगी हो, आफू खुशी बाच्ने मेरो अधिकार छ भन्दै हामीले गैहृजिम्मेवारीपूर्ण जीवन बाच्न पाउदैनौ । आफूले जे देख्यो त्यहि ठीक, आफूले जे सोच्यो त्यै जायज, आफ्नो चस्माले जे हेर्यो त्यहि सत्य भन्ने एकतर्फी मानसिकता सभ्य समाजको सबै भन्दा ठूलो अवगुण हुन् ।
नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन्। नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन् ।
Results 36 : You are at page 16 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media