बुधवार, जेष्ठ ०९ गते, २०७५
» समाचार
‘ताप्लेजुङ पर्यटन प्रवद्र्धनका लागि खेलकुद र पर्यटनको विकासमा बनौ सहभागी’ भन्ने नारासहित यही फागुन ३ गतेदेखि ७ गतेसम्म ताप्लेजुङको फुङलिङमा जिल्ला भलिबल संघ ताप्लेजुङको आयोजनामा दोश्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने बाटो ९रुट०को सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई)ले भ्रष्टाचार अवधारणा सूचकांक २०१६ सार्वजनिक गरेको छ । जसमा नेपाल भ्रष्टाचार हुने मुलुकमा विश्वकै १३१ औ र एशियाको तेस्रो स्थानमा परेको छ । ट्रान्सपरेन्सीले १७६ देशमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचारबारे अवधारणा मापन गरी सार्वजनिक गरेको सर्वेक्षणमा
Results 36 : You are at page 15 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media