बुधवार, जेष्ठ ०९ गते, २०७५
» समाचार
रोजगार मञ्च । युएईका लागि नेपाली राजदूतमा सिफारिसमा परेकी आशा लामाले वैदेशिक रोजगारमा गएका पीडित तथा समस्यामा परेका कामदारको उद्धार तथा उनीहरुलाई क्षतिपूर्ति दिलाउने कार्य गरिरहेको बताएकी छिन् ।
नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछन् ।
नेपाल रिङ रेस्लिङ एसोसिएसनले पोखरामा यही फागुन १८ देखि २१ सम्म इन्डो–नेपाल रेस्लिङ प्रतियोगिता गर्ने भएको छ । नेपाल र भारतका रेस्लरहरुबीचको मैत्रीपूर्ण प्रतियोगिताका लागि भारतबाट ८ जना खेलाडिहरु आज आइतबार नेपाल आइपुगेका छन ।
Results 36 : You are at page 14 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media