बुधवार, जेष्ठ ०९ गते, २०७५
» समाचार
बोनम्यारो रोगबाट पीडित सुनसरी चक्रघटी निवासी १८ बर्षिया कल्पना बाहिङ राईको उपचारका लागि गन्तव्य नेपाल साउदीले आर्थिक सहयोग स्वरुप १ लाख २ हजार ५ रुपैया नगद प्रदान गरेको छ ।
संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । लगातार तिन दिनको सुनुवाइपछि समितिले राजदूतको नाम अनुमोदन गरेको हो ।
सीता शर्मा / गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकीन हुनसकेको छैन । राहदानी विभागका अनुसार सन् २०१० देखि २०१७ जनवारीसम्म सात लाख ६९ हजार ५४२ महिलाले राहदानी लिएका छन् ।
Results 36 : You are at page 13 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media