मंगलवार, जेष्ठ ०८ गते, २०७५
» समाचार
रोजगार मञ्च । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनको समय नजिकिदै गर्दा तथा नेतृत्वमा को पठाउने र कसलाई थेचार्ने राजनीति चलिरहेको बेला एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चमा भएको भित्रि चलखेलको असन्तुष्टी बाहिर पोखिन थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार सिंहदरबारबाट राष्ट्रका नाममा संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग भएको सहमति अनुसार आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे ।
सरकारले भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।
Results 36 : You are at page 11 of 36
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36  Next »

Powered By : Unitech Media