बुधवार, माघ ०३ गते, २०७४
» समाचार
नेपालको औद्योगिक विकासका लागि विदेशी लगानी भित्राउने उद्देश्यले आजबाट काठमाडौंमा दोस्रो लगानी सम्मेलन हुँदैछ । काठमाडौंको सोल्टी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका तीन सयभन्दा बढी विदेशी लगानीकर्ताहरुको सहभागिता रहने उद्योग मन्त्रालयले जनाएको छ ।
नेपाल रिङ रेस्लिङ एसोसिएसनको आयोजनामा पोखरामा आजबाट इन्डो–नेपाल रेस्लिङ प्रतियोगिता शुरु भएको छ । । पोखरामा भैरहेको जंगल फेस्टिबलको अवसरमा जंगलमै आज पहिलो दिनको प्रतियोगिता भएको हो ।
भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा मन्जिभ सिंह पुरीलाई पठाउने निर्णय गरेको छ । राजदूत रञ्जीत रेको कार्यकाल मंगलबारदेखि सकिएपछि भारत सरकारले पुरीलाई नयाँ राजदूत बनाएर पठाउने निर्णय गर्दै
Results 32 : You are at page 10 of 32
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  Next »

Powered By : Unitech Media