बुधवार, मंसिर २७ गते, २०७४
» समाचार
वायुसेवा सञ्चालकहरूले मंगलबारदेखि लागू हुने गरी हवाई भाडा बढाएका छन् । निजी वायुसेवा सञ्चालकहरूको संस्था वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो ।
प्रतिनिधि सभा र प्रदेशसभामा भएको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । केही जिल्लामा मत परिणाम आइसकेको भएता पनि अधिकांश जिल्लामा मतगणना भइरहेको छ ।
अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सोमबार मध्यरातदेखि सुरु भएको छ । मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन् ।
Results 31 : You are at page 1 of 31
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31  Next »

Powered By : Unitech Media