शनिवार, असार ०९ गते, २०७५
» रोजगार
अष्ट्रेलिया । पश्चिम सिड्नी अवस्थित ग्रानभिलमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए) ले भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा निबर्तमान महिला संघ केन्द्रिय अध्यक्ष डा. डिला संग्रौला को सम्मानमा उनकै प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरीएको हो ।
मलेसियामा रहेर नेपाली खेलकुदको बिकासमा सक्रिय हिमालयन फूटबल क्लबको आयोजनामा हुन लागेको ‘दोश्रो हिमालयन गोल्ड कप–२०१७’ को तयारी अन्तिम चरणमा पुगेको छ । अघिल्लो वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको क्लबले आउँदो चाइनिज नयाँ बर्ष २०१७ को अवसर पारेर मलेसिया व्यापी खुल्ला फूटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइएको छ । राप्रपा निकट प्रवासी नेपाली एकता समाज मलेसियाको आयोजनामा बुधवार क्वालालम्पुरस्थित भेटघाट रेन्टुरेन्टमा एक औपचारिक कार्यक्रमका साथ एकता दिवस मनाइयो ।
Results 21 : You are at page 9 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media