सोमवार, बैशाख १० गते, २०७५
» प्रवास
विजय थापा र नेपालका अर्बपति तथा उद्योगपति बिनोद चौधरीले अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिलस्थित पशुपति बुद्ध मन्दिरलाई ठुलो बुद्धको प्रतिमा दिने भएका छन् ।
तेश्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई कतारमा व्यवसाय गर्दै आएका प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीले ४० लाख रुपैँया सहयोग प्रदान गरेको छ । फाउन्डेसनले महोत्तरीको बर्दिबास–२ मा रहेको ५० परिवार मुसहरहरुका लागि नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी संस्था (यूएनएचसीआर) का एक महिना पहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
Results 20 : You are at page 8 of 20
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  Next »

Powered By : Unitech Media