शनिवार, असार ०९ गते, २०७५
» रोजगार
इजरायलको पर्यटकीय शहर हाइफामा नेपालको सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रचार–प्रसार गरिएको छ । इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावना दूत भगवती बस्नेतको संयोजकत्वमा इजरायलस्थित नेपाली दूतावासको सहयोग तथा एनआरएन आइसीसीको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।
सरकारले मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा शुक्रबार १८ जना नेपालीहरुको उद्दार गरेको हो ।
साउदी अरवमा रहेका नेपालीहरुले पनि नयाँ वर्ष २०७४ को स्वागत गरेका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरब माताहातमा रहेको ताबुक क्षेत्रीय समितले शुभकामना आदान प्रदान तथा भलिवल प्रतियोगिता कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरेको हो ।
Results 21 : You are at page 7 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media