शनिवार, असार ०९ गते, २०७५
» रोजगार
रोजगार मञ्च । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभासहित हुने निर्वाचनमा ललितपुर क्षेत्रमा कार्यालय रहेका संघका उम्मेदवारलाई वैदेशिक रोजगार ललितपुर समाजले अग्रीम बधाई तथा शुभकामना प्रदान गरेको छ ।
अहिले वैदेशिक रोजगार व्यवसायको अवस्था अन्योल रहेको बताउँदै यसलाई चिर्न र वैदेशिक रोजगार क्षेत्रको नीतिगत सुधार तथा समस्याहरुको दिर्घकालिन समाधानका लागि आफु संघ नेतृत्वमा अघि सरेको भुवनसिंह गुरुङ बताउँछन् ।
रोजगारमञ्च/ वैदेशिक रोजगार व्यवसायमा सधै समस्या आउनुमा प्रमुख कारण व्यवसायी र कामदारबीच सोझै सम्पर्कमा नरहने अवस्था ठुलो बाधक रहेको बताउँदै वैदेशिक रोजगार व्यवसायी संघको तृतिय उपाध्यक्षका दावेदार शुक्र पाख्रिन तामाङले
Results 21 : You are at page 6 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media