नेपाली जनप्रगतिशिल मञ्च मलेशियाको सातौं अधिबेशन भब्य रूपमा सम्पन्न भएको छ । उर्जामन्त्री तथा नेकपा माओबादी केन्द्रका नेता जर्नादन शर्माको प्रमुख आथित्यमा अधिवेशन सम्पन्न भएको हो ।
रोजगार मञ्च । कतारको परिवर्तित श्रम कानूनलाई नेपाली भाषामा अनुवाद गरेर सार्वजनिक गरिएको छ । कतारको कानूनलाई नजिकबाट बुझेका प्रोफेसर रमजान अलि मियाले अनुवाद गरेर पुस्तक सार्वजनिक गरेका हुन् ।