विहिवार, असार ०७ गते, २०७५
» रोजगार
मलेसियामा रहेर नेपाली खेलकुदको बिकासमा सक्रिय हिमालयन फूटबल क्लबको आयोजनामा ‘तेश्रो हिमालयन गोल्ड कप–२०१८’ हुने भएको छ । बर्षेनी मलेसिया ब्यापी फुटबल खेल गराउँदै आएको क्लवले यस बर्ष पनि एकता र मित्रताका लागि खेल भन्दै तेश्रो हिमालय गोेल्ड कप गर्न लागेको हो ।
जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन् । घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने घाइतेको पहिचान हुन सकेको छैन ।
रोजगार मञ्च । खाडी मुलुक कतारमा विभिन्न व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरु संगठित भएका छन् । कतारका पुराना र सफल व्यवसायी महेन्द्र चौलागाईको अध्यक्षता २१ सदस्यीय नेपाल कतार विजिनेश एशोसिएशन, कतार गठन भएको छ ।
Results 21 : You are at page 4 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media