विहिवार, असार ०७ गते, २०७५
» रोजगार
‘संगठन सुदृढीकरणका लागि प्रथम राष्ट्रिय भेलामा हाम्रो सहभागिता, श्रमिकहरुको अधिकार सुनिश्चिताका लागि लोकतान्त्रिक मञ्चको प्रतिवद्धता’ भन्ने मुल नाराका साथ नेपाल लोकतान्त्रिक मञ्च कतारको प्रथम राष्ट्रिय भेला गत शुक्रवार २४ जनवरी २०१४ का दिन दोहा स्थित कतार ग्राण्ड प्यालेस होटलको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ ।
संखुवासभा मत्स्यपोखरी गाविस–३ स्थायी ठेगाना भई हाल यूएईमा पाकिस्तानी सहकर्मीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाईएका अनिस खालिङ राईलाई बचाउनका लागि ‘ब्लड मनि’ स्वरुप झण्डै ५६ लाख बुझाउनु पर्नेभएपछि आर्थिक अवस्था कमजोर भएको उनको परिवारमा ठूलो संकट परेको छ ।
नवराज ढकाल / मलेसियाले विदेशी कामदार लिने नीति परिमार्जन गर्ने भएको छ । क्रमश विदेशी कामदारको संख्या घटाउँदै विद्यार्थीलाई आकर्षित गर्ने नीति मलेसिया सरकारले बनाएको छ।
Results 21 : You are at page 20 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media