सोमवार, बैशाख १० गते, २०७५
» प्रवास
लामो समयको पहलपछि खाडि मुलुक ओमानमा स्थापना भएको नेपाली राजदुतावास ओमानको यही २० नोभेम्बर २०१३ मा एक विशेष समारोहको आयोजना गरी समुदघाटन गरिएको छ ।
‘समाज विकासमा प्रवासीको योगदान’ भन्ने मूलमन्त्र लिई २००२ मा स्थापना भएको सन्ध्या ग्रुप अल्खोर कतारले संस्थाका महासचिव राजेन्द्र खनाललाई एक कार्यक्रमबीच सम्मानसँगै बिदाइ गरेको छ ।
लामो समयको पर्खाईपछि ओमानमा नेपाली दुतावासको औपचारिक उद्घाटन हुने भएको छ । आगामी २० नोभेम्बर २०१३ अर्थात मंसिर ५ गतेका दिन नेपाली दुतावास ओमानको उदघाटन समारोह गरिने भएको छ ।
Results 20 : You are at page 19 of 20
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  Next »

Powered By : Unitech Media