शनिवार, असार ०९ गते, २०७५
» रोजगार
दोहा– कतार सरकारले समयमा कामदारलाई तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने नियम प्रस्ताव गरेको छ । त्यसरी कामदार ल्याउन नपाउने व्यवस्था भने अस्थायी हुनेछ । यो नियम कहिले देखि लागु हुने भन्ने टुङगो लाग्न बाँकी नै छ ।
दिल बहादुर रानाभाट , दोहा । स्याङजा सहयोग समाज क्याक्मी ईकाई समिती कतारको प्रथम साधारण सभा समालको पब्लिक गार्डेनमा भव्यताका साथ सम्पन्न भएको छ ।
दिलिप पराजुली / कतार । भोजपुर सेवा समाज कतारले सहानियास्थित अल दोसरी गार्डेनमा गत ९ जनवरी २०१५ मा प्रथम साधारण सभा तथा बनभोज कार्यक्रम आयोजना गरी विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मानित गरेको छ ।
Results 21 : You are at page 17 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media